कोरियाले माग्यो १० हजार २ सय कामदार, यस्तो छ क्राइटेरिया...
advertisement
काठमाडौं – रोजगारीको आकर्षक केन्द्र (इ.पी.एस.) कोरियाले यही जेठ २८ र २९ गते परिक्षा हुने भएको छ ।
१० हजार २ सय कामदारको माग भएको छ । जसमा ४ हजार उत्पादन मूलक क्षेत्रतफ र ६ हजार २ सय कृषि र पशुपालन क्षेत्रतर्फ रहेको छ ।
कामदारको छनौट गर्ने क्रममा आठौँ कोरियन भाषा परिक्षा संचालन गर्ने सम्बन्धमा तल विज्ञापनमा दिएको मिति र स्थानमा इच्छुक नेपाली योग्य नेपाली नागरिकले आवेदन फाराम भरी दर्ता गर्न सक्नेछन् ।
advertisement
0 comments