काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ । सरकारले पहिलो चरणमा ३१ वैशाखमा प्रदेश नम्बर ३, ४ र ६ र दोस्रो चरणमा ३१ जेठमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन गर्ने निर्णय गरेको छ । दुवै चरणको निर्वाचन सकिएपछि मात्रै मतगणना गर्ने कि पहिलो चरणको निर्वाचन सकिएलगत्तै भन्ने अन्योल भइरहेका वेला आयोगले यस्तो निर्णय लिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ३१ वैशाखमा प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए । प्रथम चरणको निर्वाचनको नतिजाले दोस्रो चरणको निर्वाचनलाई असर पर्न सक्ने भन्दै विभिन्न राजनीतिक दलले दुवै तहको निर्वाचन सम्पन्न भएपछि मतगणना गर्नुपर्ने बताउँदै आएका छन् । तर, आयोगले प्रथम चरणको निर्वाचनको मतपरिणामका लागि दोस्रो चरणको निर्वाचन कुर्न नसकिने स्पष्ट पारेको छ ।
‘प्रथम चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन आउन एक महिना बाँकी रहने भएकाले एक महिनासम्म मतपेटिकाको सुरक्षा गरेर राख्ने काम निकै कठिन र जोखिमपूर्ण हुन सक्छ । त्यसैले पनि तत्काल मतगणना गर्ने निर्णय भएको हो,’ प्रवक्ता शर्माले भने । आयोग स्रोतका अनुसार यसअघिका स्थानीय तहको निर्वाचन दुई चरणमा भए पनि यति लामो अन्तरमा भएको थिएन । बढीमा सातदेखि १० दिनसम्मको अन्तरमा मात्रै दुई चरणमा निर्वाचन हुँदै आएका थिए ।
आचारसंहिता यथावत्
निर्वाचन आयोगले दुवै चरणमा हुने निर्वाचनका लागि लागू गरिएको आचारसंहिता यथावत् रहेको स्पष्ट पारेको छ । आयोगले ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनका लागि पनि हाल लागू गरिएको आचारसंहिता यथावत् राखिएको जनाएको हो । आयोगका प्रवक्ता सहसचिव शर्माले निर्वाचनका लागि आचारसंहिता स्थगित नगरिएको बताए । ‘निर्वाचन आचारसंहिता अब ३१ जेठसम्मै रहन्छ,’ शर्माले भने ।
पहिलो चरणमा निर्वाचन हुने जिल्लामा निर्वाचन कार्यालय
निर्वाचन आयोगले देशभरमा पहिलो चरणमा हुने निर्वाचनका लागि तीनवटै प्रदेशका विभिन्न जिल्लामा निर्वाचन अधिकृतको कार्यालय खोल्ने कार्य सम्पन्न गरेको जनाएको छ । आयोग प्रवक्ता शर्माले ३१ वैशाखमा निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ प्रदेशका सबै जिल्लामा मंगलबारसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य सकिएको जानकारी दिए । आयोगले यसअघि ७५ वटै जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको थियो । अहिले दोस्रो चरणको निर्वाचन एक महिनापछि गर्न लागिएकाले सो अवधिसम्म प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहनेछन् । आयोगले दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने प्रदेश नम्बर १, २, ५ र ७ मा भने निर्वाचन अधिकृतको कार्यालय तत्काल नराखिएको जनाएको छ ।
भारतबाट यातायातका साधन आउँदै
आयोगले भारतसँग माग गरिएका सवारीसाधनलगायतका निर्वाचन सामग्री छिटै नेपाल आउने क्रम सुरु भएको स्पष्ट पारेको छ । आयोगले भारतसँग जिल्लास्थित निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयका लागि ४० वटा गाडी र केही संख्यामा मोटरसाइकल माग गरेको थियो । आयोग प्रवक्ता शर्माले भारतस“ग माग गरिएको यातायातका साधन छिटै नेपाल आइपुग्ने जानकारी दिए ।
के तपाई स-साना कुराहरु भुल्ने गर्नुहुन्छ ? के कहिलेकाँही यस्तो पनि हुन्छ तपाई महत्वपूर्ण कुरा नै बिर्सनु हुन्छ । जुन मानिसहरूमा भुल्ने बानी हुन्छ, केही समयपछि उनीहरूले यस्तो महत्वपूर्ण कुरा कसरी भुल भन्ने सोच्ने गर्छन् !
यस्तोमा खानपानलाई पनि ध्यान दिन सके मष्तिष्कले राम्रोसँग काम गर्ने विज्ञहरू बताउँछन् । केही यस्ता खानेकुराहरू छन् जसले भुल्ने बानीलाई केही कम गर्न मद्धत गर्छ । थाहा पाऔ यस्ता खानेकुराहरू…
चकलेटः चकलेट वा कफी खानाले मष्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्छ । कफी पिउनाले दिमागले तिव्र गतिमा काम गर्ने विज्ञहरूले अनुसन्धानमार्फत पत्ता लगाएका छन् । जाडोमा कोकोयुक्त खानेकुरा खानु लाभदायक मानिन्छ ।
गोलभेँडाः गोलभेँडामा प्रोटिन, भिटामिन आदी पाईन्छ । यसमा कार्बोहाइड्रेट्सको मात्रा कजम हुन्छ । गोलभेँडामा लाइकोपिन हुने गर्छ । यसले शरिरको फ्रि रेडिकल्सलाई रक्षा गर्ने गर्छ । साथै यो ब्रेनको सेल्सलाई जोगाउँछ ।
जैतुनः जैतुन तपाईको स्वास्थ्यको लागि मात्र नभइ अनुहारको चमकताका लागि पनि लाभदायक छ । जैतुनमा निकै धेरै फ्याट पाईन्छ । यसले सम्झने शक्ति बढाउने काम पनि गर्छ ।
दहीः दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, नुन, क्याल्सियम र फस्फोरस जस्ता तत्वहरू पर्याप्त मात्रामा पाईन्छ । दहीको नियमित प्रयोगले शरिरमा फाईदा पुर्याउने जीवाणुहरू बढाउने काम गर्छ र हानिकारक जीवाणु नष्ट गर्ने गर्छ । यसमा अमिनो एसिड पाइन्छ, जसले तनाव कम गर्छ र सम्झने क्षमतामा बृद्धी गर्छ ।
जाईफलः जाईफललाई विषेश स्वाद र सुगन्धका लागि चिनिन्छ । यसमा यस्ता तत्व हुन्छन्, जसले दिमालाई स्वस्थ राख्न मद्धत गर्छ । साथै, सम्झने क्षमतामा बृद्धी गर्न मद्धत गर्छ ।
तुलसीः तुलसीलाई हिन्दू धर्ममा देवीको रूप मानिन्छ । यसको उपयोग मसालाको रूपमा गरिनुका साथै विभिन्न रोगमा औषधीको लागि समेत प्रयोग गरिन्छ । दैनिक तुलसीको २-४ पत्ता खानाले बारम्बार भुल्ने समस्या हट्न मद्धत गर्छ ।
चियाः चियामा पाइने पोलिफिनोलले मष्तिष्कलाई सन्तुलित राख्न मद्धत गर्छ । यसले मष्तिष्कलाई शान्त र एकाग्र बनाउन समेत मद्धत गर्छ । ग्रिन टिमा पाइने एण्टी-अक्सिडेन्टले पनि मष्तिष्कलाई तेजिलो बनाउन मद्धत गर्छ ।
बेसारः बेसार मष्तिष्कका लागि निकै राम्रो औषधी हो । यो मात्र स्वाद र रंगका लागि मात्र नभई मष्तिष्कलाई पनि स्वस्थ राख्न मद्धत गर्छ । यसको नियमित सेवनले अल्जाइमर रोगबाट छुटकारा पाउन सकिन्छ । साथै यो मष्तिष्कको क्षतिग्रस्त कोषहरूलाई पुनजाग्रित गर्ने काम गर्छ ।
दालचिनीः अल्जाइमर रोगीहरुका लागि दालचीनी राम्रो औषधी हो । दालचीनीको नियमित सेवनले सम्झने क्षमतामा बृद्धी हुन्छ र मष्तिष्क स्वस्थ रहन्छ ।
ओखरः दैनिक ओखर खानाले पोषक तत्वहरूको कमी हट्छ । ओखरमा ओमेगा ३, फ्याक्टी एसिड, प्रोटिन, फाइबर र एण्टी-अक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाइन्छ । थोरै ओखर दैनिक खानाले मष्तिष्कको क्षमतामा बृद्धी हुन्छ ।
स्ट्रबेरीः स्ट्रबेरी आफ्नो मनमोहक सुगन्धका कारण विश्वमा नै निकै लोकप्रिय छ । यसको नाम सुन्ने बित्तिकै मुखमा पानी समेत आउने गर्छ । स्ट्रबेरी मिल्क शेक, आइसक्रिम आदीको स्वाद मिठो बनाउनका लागि पनि प्रयोग गरिन्छ । यसमा भरपूर मात्रामा एण्टी-अक्सिडेन्ट पाइन्छ ।

योनि कत्रो हुन्छ ?
कतिपयले योनिलाई मात्र यौनअङ्ग मानन्छन्। भगक्षेत्रमा भएका अन्य यौन अङ्गहरूलाई सामान्य बोलीचालीको भाषमा योनि भन्ने चलन छ तर त्यो कुरा सत्य होइन। भगक्षेत्रलाई बाहिरबाट हेर्दा छालाको दुई पत्र एक अर्कामा टाँसिएको जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं। महिलाहरूमा यही भगको माथी पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र mons pubis (मोन्स प्युविस) हुन्छ जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। भग क्षेत्रमा भएको छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ। भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ। त्यसको मुनि तिरको अर्कोलाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। योनि मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इञ्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद (hymen, हाइमेन) भनिन्छ।
यौन उत्तेजनाको बेला योनिको भित्ताबाट रस निस्कन्छ र त्यसले चिप्लो बनाई यौन सम्पर्क गर्दा लिङ्ग भित्र बाहिर गर्न सजिलो बनाउँछ। यसरी योनिरस आउनुले पुरुषको लिङ्ग उत्थित भए जस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्छ। योनि मार्गको बाहिरी एक तिहाई भाग यौन संवेदनशील हुन्छ।