घाममा लामो समयसम्म बस्दा वा हिँड्दा यसको विकिरणले छालालाई प्रत्यक्ष असर पार्दछ।
गर्मी मौसमको आगमनसँगै चर्को घामबाट छालालाई जोगाइराख्न त्यत्तिकै जरुरत पर्दछ। घामबाट बच्न बाहिर ननिस्किकन भित्रै बसी रहन पनि सकिँदैन। तर घाममा हिँडे पनि छालालाई डढ्नबाट जोगाउनका लागि थुप्रै उपायहरु अवलम्वन गर्न सकिन्छ।
आफ्नो छाला ‘ड्राई’, ‘नर्मल’ वा ‘ओइली’ कुन प्रकृतिको हो त्यसै अनुरुपको सनब्लक क्रिम लगाएर छालालाई विकीरण तथा डढ्नबाट केही हदसम्म बचाउन सकिने उनी बताउँछन्। त्यस्तै मोइस्चराइजिङ क्रिमको प्रयोगले चाउरीपना तथा छालाजन्य केही रोगले गर्ने साइड इफेक्टबाट समेत सुरक्षित राख्ने गर्छ। त्यसो भन्दैमा जस्तो पायो त्यस्तै प्रकारका क्रिम भने प्रयोग गर्नु हुँदैन।
त्यस्तै क्रिमको मुहारमा प्रयोग गर्नुपूर्व हात, पाखुरा तथा घाम पर्ने अन्य अंगमा पनि थोरै मात्रामा लगाउन सकिन्छ। शरीरमा कुनै पनि प्रकारको प्रतिकूलता नल्याउने क्रिमलाई चाहेको स्थानमा लगाउन सकिने उनले जनाए ।
तर छालाको सफाईको लागि घरमा फलफूल पर्याप्त खाने, ति फलफूलको पेस्ट समेत बनाएर प्रयोग गर्न सकिने उनी बताउँछन्।
कस्ता सनब्लक क्रिम पाइन्छन् त बजारमा?
बजारमा विभिन्न कम्पनीका सनब्लक क्रिमहरु पाइन्छन्। राजधानीको असनस्थित लेडिज सोलुसन कस्मेटिक्सका प्रोप्राइटर रोशन उप्रेतीका अनुसार भारतबाट आयात हुने यस्ता क्रिमको पछिल्ला वर्षहरुमा बिक्री पनि
निकै बढ्दै गएको छ।
ओसिया ब्राण्डमा सबै खाले छाला तथा महिला वा पुरुष दुबैका लागि एसपिएफको मात्रा १५ देखि ६० सम्म प्रतिडव्वा १ सय ८० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको मूल्यमा पाइन्छन्। ओइली छाला भएकाहरुका लागि न्युलुक ब्राण्डमा एसपिएफको मात्रा ३० देखि ५० सम्म भएका क्रिम पाइन्छ। प्रतिडव्वा ३ सय देखि ४ सय ५० रुपैयाँसम्मको मूल्य भएका यस्ता क्रिमहरु पाइन्छ। उप्रेतिका अनुसार कुनै पनि प्रकारको क्रिम किन्नुभन्दा अघि त्यसमा दिइएको विवरण राम्रोसँग पढ्ने गर्नु पर्दछ। त्यहाँ लेखिएको एसपिएफले विशेष अर्थ राख्ने उनले बताए।
के हो सन्ब्लक क्रिममा लेखिएको ‘एसपिएफ’ ?
एसपिएफको पुरा रुप ‘सन प्रोटेक्सन फ्याक्टर’ हो। छालालाई घामबाट कति मात्रामा जोगाउन सक्ने तत्व छ भन्ने कुरालाई यसले अंकमार्फत जनाउँछ। त्यसकारण सनब्लक क्रिममा लेखिएको ‘एसपिएफ’ र त्यसपछि त्योसँगै जोडिएर राखिएको दुई अक्षरको अंकले विशेष महत्व राख्दछ। सबैजसो क्रिममा लेखिएको एसपिएफ १५, २५, ५० जस्ता अंकले क्रिम प्रयोग नगरेको अवस्थामा भन्दा प्रयोग गर्दा हाम्रो छाला घामको विकीरणबाट त्यति नै गुणा ज्यादा सुरक्षित हुन्छ भन्नु हो।
डिटेलमा हेर्न यहाँ क्लिक गर्नुहोस

If you eat garlic and honey on an empty stomach for 7 days, this is what happens to your body
Garlic is one of the most popular foods and spices in the world - it is used in almost any kitchen as a taste of food, but can also treat different diseases and conditions. Consuming raw garlic can be a miracle remedy.

Honey and garlic for weight loss
It can lower blood pressure and cholesterol, prevent coronary artery disease, atherosclerosis, and heart attack. Garlic can also help you if you are suffering from hay fever, traveler's diarrhea, cold, flu, insect bites or fungal infections. In addition to treating these problems, garlic can strengthen your immune system and remove toxins from your body, and combined with ginger and onion, can help you recover from chemo.
के तपाई स-साना कुराहरु भुल्ने गर्नुहुन्छ ? के कहिलेकाँही यस्तो पनि हुन्छ तपाई महत्वपूर्ण कुरा नै बिर्सनु हुन्छ । जुन मानिसहरूमा भुल्ने बानी हुन्छ, केही समयपछि उनीहरूले यस्तो महत्वपूर्ण कुरा कसरी भुल भन्ने सोच्ने गर्छन् !
यस्तोमा खानपानलाई पनि ध्यान दिन सके मष्तिष्कले राम्रोसँग काम गर्ने विज्ञहरू बताउँछन् । केही यस्ता खानेकुराहरू छन् जसले भुल्ने बानीलाई केही कम गर्न मद्धत गर्छ । थाहा पाऔ यस्ता खानेकुराहरू…
चकलेटः चकलेट वा कफी खानाले मष्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्छ । कफी पिउनाले दिमागले तिव्र गतिमा काम गर्ने विज्ञहरूले अनुसन्धानमार्फत पत्ता लगाएका छन् । जाडोमा कोकोयुक्त खानेकुरा खानु लाभदायक मानिन्छ ।
गोलभेँडाः गोलभेँडामा प्रोटिन, भिटामिन आदी पाईन्छ । यसमा कार्बोहाइड्रेट्सको मात्रा कजम हुन्छ । गोलभेँडामा लाइकोपिन हुने गर्छ । यसले शरिरको फ्रि रेडिकल्सलाई रक्षा गर्ने गर्छ । साथै यो ब्रेनको सेल्सलाई जोगाउँछ ।
जैतुनः जैतुन तपाईको स्वास्थ्यको लागि मात्र नभइ अनुहारको चमकताका लागि पनि लाभदायक छ । जैतुनमा निकै धेरै फ्याट पाईन्छ । यसले सम्झने शक्ति बढाउने काम पनि गर्छ ।
दहीः दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, नुन, क्याल्सियम र फस्फोरस जस्ता तत्वहरू पर्याप्त मात्रामा पाईन्छ । दहीको नियमित प्रयोगले शरिरमा फाईदा पुर्याउने जीवाणुहरू बढाउने काम गर्छ र हानिकारक जीवाणु नष्ट गर्ने गर्छ । यसमा अमिनो एसिड पाइन्छ, जसले तनाव कम गर्छ र सम्झने क्षमतामा बृद्धी गर्छ ।
जाईफलः जाईफललाई विषेश स्वाद र सुगन्धका लागि चिनिन्छ । यसमा यस्ता तत्व हुन्छन्, जसले दिमालाई स्वस्थ राख्न मद्धत गर्छ । साथै, सम्झने क्षमतामा बृद्धी गर्न मद्धत गर्छ ।
तुलसीः तुलसीलाई हिन्दू धर्ममा देवीको रूप मानिन्छ । यसको उपयोग मसालाको रूपमा गरिनुका साथै विभिन्न रोगमा औषधीको लागि समेत प्रयोग गरिन्छ । दैनिक तुलसीको २-४ पत्ता खानाले बारम्बार भुल्ने समस्या हट्न मद्धत गर्छ ।
चियाः चियामा पाइने पोलिफिनोलले मष्तिष्कलाई सन्तुलित राख्न मद्धत गर्छ । यसले मष्तिष्कलाई शान्त र एकाग्र बनाउन समेत मद्धत गर्छ । ग्रिन टिमा पाइने एण्टी-अक्सिडेन्टले पनि मष्तिष्कलाई तेजिलो बनाउन मद्धत गर्छ ।
बेसारः बेसार मष्तिष्कका लागि निकै राम्रो औषधी हो । यो मात्र स्वाद र रंगका लागि मात्र नभई मष्तिष्कलाई पनि स्वस्थ राख्न मद्धत गर्छ । यसको नियमित सेवनले अल्जाइमर रोगबाट छुटकारा पाउन सकिन्छ । साथै यो मष्तिष्कको क्षतिग्रस्त कोषहरूलाई पुनजाग्रित गर्ने काम गर्छ ।
दालचिनीः अल्जाइमर रोगीहरुका लागि दालचीनी राम्रो औषधी हो । दालचीनीको नियमित सेवनले सम्झने क्षमतामा बृद्धी हुन्छ र मष्तिष्क स्वस्थ रहन्छ ।
ओखरः दैनिक ओखर खानाले पोषक तत्वहरूको कमी हट्छ । ओखरमा ओमेगा ३, फ्याक्टी एसिड, प्रोटिन, फाइबर र एण्टी-अक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाइन्छ । थोरै ओखर दैनिक खानाले मष्तिष्कको क्षमतामा बृद्धी हुन्छ ।
स्ट्रबेरीः स्ट्रबेरी आफ्नो मनमोहक सुगन्धका कारण विश्वमा नै निकै लोकप्रिय छ । यसको नाम सुन्ने बित्तिकै मुखमा पानी समेत आउने गर्छ । स्ट्रबेरी मिल्क शेक, आइसक्रिम आदीको स्वाद मिठो बनाउनका लागि पनि प्रयोग गरिन्छ । यसमा भरपूर मात्रामा एण्टी-अक्सिडेन्ट पाइन्छ ।

My body is gross. It’s offensive. That’s the message conveyed by Instagram this week, who twice removed a self-portrait of the artist Rupi Kaur, lying in her bed. The image in question contains no nudity, no drug paraphernalia or messages of hate. It’s a woman’s body, and the suggestion of a bodily function that 50 per cent of the world's population will have up to 600 times in each of their lives: a period.
But for some reason, after it was reported by users it was removed from Instagram. After an outcry online, they later reinstated the photo and apologised. However, in having the two photos removed in the first place, Rupi got the exact reaction she was hoping to expose. Suddenly, everyone was talking about how images are regulated online.
If
it’s Sunday night, that means John Oliver is outraged about something.
And this week, he invited some celeb friends to get in on the fun.
Last
Week Tonight‘s social dysfunction-of-the-week was America’s sad,
ineffective sex ed programs. High school students aren’t learning the
basics about sexual and reproductive health in the classroom, so Oliver
recruited Laverne Cox, Nick Offerman, Megan Mullaly,Kristen Schaal and
some other famous faces to make their own x ed video.
No, not that kind of video—it’s actually a frank, funny and helpful clip that could (and probably should) be shown in schools.