नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिणामभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ। नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो। यो खबर हामीले आजको नागरिक दैनिकमा दिलिप पौडेलले लेखेका छन्।
गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार पेट्रोल ट्यांकरको पेट्रोल नाप्दा परिणामभन्दा कम भेटिएको हो।
चार हजार लिटर पेट्रोल हुनुपर्नेमा ९९ लिटर नपुगेको गुणस्तर तथा नापतौल बागमती अञ्चल कार्यालयकी शाखा अधिकृत ममता मानन्धरले बताइन्।‘क्यालिब्रेसन चार्ट अनुसार तेल आएको छ कि छैन भनेर मापन गरेका हौं. मानन्धरले भनिन्,‘ नमुनाका रूपममा नाप गर्दा कम तेल देखियो।’ मापदण्ड अनुसार नभएपछि अनुसन्धान सुरू गरिएको उनले बताइन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर स्थानीय तहमा सघाउने प्रतिवद्धता गरे गलत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन्। यो खबर मिथिलेश यादवले आजको नागरिक दैनिकमा लेखेक छन्।
स्रोतका अनुसार नेता महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव र शरदसिंह भण्डारी साँझ ६ बजे लैनचौरस्थित दूतावास पुगेका हुन्। त्यहाँ उनीहरू र भारतीय राजदूत मञ्जिब सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो। सहभागी एक नेताको भनाईमा छलफल स्थानीय तहमा केन्द्रित थियो।
छलफलका क्रममा सहमति अनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन राजदूत पुरीले आग्रह गरेको स्रोतको भनाई छ।
एजेन्सी - अष्ट्रेलियाबाट मुम्बई फर्किने बेलामा कमेडियन कपिल शर्माले आफ्ना सहकर्मी सुनिल ग्रोभरलाई जुत्ताको हानेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
जहाजमा सवार प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टाईम्स अफ ईन्डियाले लेखेको छ–‘कपिल शर्मा र सुनिल ग्रोभरबीचको बिवादसम्बन्धी नयाँ तथ्यले सबैलाई आश्चर्यचकित बनाएको छ किनकी कसैले पनि उनीहरुका प्रिय कमेडियन शर्माले यस्तो गर्छन भन्ने अनुमान समेत गरेका थिएनन् ।’
सुरुवाती रिपोर्टहरुमा शर्माले ग्रोभरलाई अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको तथ्य बाहिर आएको थियो । तर, प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बाहिरिएको समाचारमा भने शर्माले ग्रोभरमाथि जुत्ता फालेको बताइएको छ ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टाईम्स अफ ईन्डियाले लेखेको छ–कपिलले एक बोत्तल रक्सी पिएका थिए र आफूले खाना नखादै आफ्ना सहकर्मीहरुले खाना खाएको देखेर रिसाएका थिए । लगत्तै उनले सबैलाई दुव्र्यहार गर्न थाले । ग्रोभरले उनलाई अपशब्द नबोल्न आग्रह गर्दा उनले जुत्ताले प्रहार गरेका थिए ।
लगत्तै उनले आफ्ना टिमका महिला सहकर्मीलाई समेत पञ्जाबी भाषामा गाली दिएका थिए । उनले आफ्नो टिममा आफू मात्रै पुरुष भएको र बाँकीले पैसा कमाउनको लागि महिलाको भेष धारणा गरेको भनी टिप्पणी गरेका थिए । उनको यो टिप्पणी ग्रोभर र अलीमाथि लक्षित थियो ।
कपिलले अन्य सदस्यहरुलाई दुर्व्यवहार गरेपछि चालक दलका सदस्यले आएर रोक्नु परेको थियो तै पनि उनले गालीगलौज जारी राखेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नया तथ्य सहितकाे भिडियो हेर्नुस
लक्ष्मण रसाइली
धबाङ ५पेवा रोल्पाका दिल बहादुर घर्ती मगर बिगत केही महिना देखि साउदी अरबको जेल परेका छ्न । बिगत १४ महिना अघि काठमाडौमा रहेको डिस्ट्नी ओभरसिज प्रालि बाट साउदी अरबको मेजद इद दैबानी कन्ट्याक्टिङ कम्पनीमा कार्यरत घर्ती गत जेठ ३१ देखि सवारी दुर्घटना गराइ मान्छे मारेको अभियोगमा जेल परेका छन । र उनलाइ गत मंसिरमा साउदी अदालतको फैसला र मृतक परिवारको माग अनुसार घर्तिलाइ २ लाख पच्चीस हजार साउदी रियल (करिब ६३लाख नेपाली रुपैयाँ ) माग गरिएको छ । र घर्ती लाई ब्लड मनिको फैसला गरे पनि उनलाइ कतैबाट पनि तिर्न सक्ने अवस्था रहेन । घर्ती न कार्यरत कम्पनी साथ छ न त मेनपावरको नै । घर्तीको घरमा बुढीआमा,बुढा बा,श्रीमती,र सानी छोरी नमुना घर्ती र एउटा काख कै सानो छोरा साइन्स घर्ती रहेका छन ।
घर्ती कि श्रीमती मनिका घर्ती मगर श्रीमानको उद्दारको लागि काठमाडौ बसेर विभिन्न निकायहरुमा उद्दारको लागि अपिल गर्दा पनि अहिले सम्म उद्दार हुन सकेको छैन । रुदै कराउदै पिडा काठमाडौमा पोखी रहेकी छिन । र अहिले रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त रोका मगरको संयोजकत्वमा १३ सदस्यीय उद्दार समिती गठन गरियको छ । उद्दार समिती तथा घर्ती कि श्रीमतीले सबैमा सहयोगको लागि समेत अपिल गरेकी छन । सहयोग लागि उनकी श्रीमती मनिका घर्ती मगरको नाममा सहयोगका लागि खाता न हरु “नेपाल रास्ट्र बैंक रोल्पा लिबाङ” को खाता न:०७६०११०६२९०७०८००००१ र बाणिज्य बैंक बालाजु काठमाडौको खाता न:११९००२६६१८१० रहेका छ्न । दुई वटा खाता समेत सन्चालन गरिएको छ । देश तथा बिदेशमा रहने सबैमा आ-आफ्नो सक्दो सहयोग गरिदिन समेत अपिल गरेकी छिन ।

सहयोगको लागि श्रीमती रुदै सबै संग सहयोग मागेकी छन्

महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो। इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्दिरा ओझाले जानकारी दिए।
उद्धार गरिएकाहरु ११ वर्षदेखि १५ वर्षसम्म उमेरका छन्। भारतको सिलिगुढी र न्यू जलपाइगुढीलगायत ठाउँमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भारतीय प्रहरीले सिलिगुढीस्थित बालगृहमा राखेको थियो।
अहिले उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनःस्थापना गृहमा राखिएको छ । 'ठेगाना पत्ता लागेकालाई सम्बन्धितको घरमा पुर्याइदिने र पत्ता लाग्न नसकेकालाई बाल गृहमा नै राख्छौँ,' ओझाले भने। रासस
भारतीय सीमा सुरक्षा बलले हत्या गरेका शहीद गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले घोषणा गरेको ६ लाख राहत रकम आज हस्तान्तरण गरिएको छ ।
माओवादी केन्द्रकी नेता बिना मगरले कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारस्थित शहीद गौतमको परिवारलाई भेटेर राहत रकम हस्तान्तरण गरेकी हुन् ।
यसअघि गौतको १३ दिनको पुन्यतिथीमा माओवादी केन्द्रका नेता तथा कृषिमन्त्री गौरीशंकर चौधरीले माओवादी केन्द्रले शहीद परिवारलाई पार्टीको तर्फबाट ६ लाख राहत दिने घोषणा गरेका थिए ।
यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो मेची महाकाली अभियानका क्रममा शहीद परिवारलाई ५ लाख राहत दिने घोषणा गरेको थियो । रहत रकम एमाले नेता भीम रावलले हस्तान्तरण गरेका थिए ।
गत फागुन २६ गते सीमा बिवादका क्रममा भएको झडपमा भारतीय एसएसवीले गोविन्द गौमतको गोली हानी हत्या गरेका थिए । लगत्तैसरकारले उनलाई शहीद घोषणा गरेको थियो ।

काठमाडौ । सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी निप्पोन कोइलाइ चयन गरेको छ । सुरुङमार्गको नक्सा डिजाइन निप्पोन कोइले नै तयार पार्नेछ । साथै यसले निर्माण कम्पनीले गरेको कामको पनि निगरानी राख्नुपर्नेछ ।
सडक विभागले गत शुक्रबार निप्पोन कोइलाई परामर्शदाताको रुपमा चयन गरेको विभागका बैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनले भने- ‘सुरुङमार्ग निर्माणका लागि परामर्शदाताका रुपमा निप्पोन कोइलाई चयन गरेका छौं, यससँगै ज्वाइन्ट भेञ्चरका रुपमा एट जापानीज इञ्जिनियरिङ र इटेको नेपाल रहेका छन् ।’
नेपाली कम्पनीलाई पनि सुरुङमार्ग सम्बन्धी अनुभव होस् भन्ने उद्देश्यले परामर्शदाताले नेपाली कम्पनीसँग पनि परामर्शदाता कम्पनीले सहकार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्था सडक विभागले गरेको थियो, जसका कारण नै ‘इटेको नेपाल’ ले पनि यसमा परामर्शदाताको रुपमा काम गर्न पाएको हो ।
अब २० मिनेटमै सरर नौबिसे
सीतापाइला नौबिसे सुरुङमार्ग निर्माण भएसँगै काठमाडौंबाट नौबिसे २० मिनेटमै पुगीने छ । अहिले भने नागढुंगाको जामका कारण काठमाडौंबाट नौबिसे पुग्नको लागि ३ घन्टा भन्दा बढि समय लाग्ने गर्दछ ।
राजधानीबाट बाहिरिने मुख्य नाकामै हुने जामका कारण अहिले यो नाका हुँदै उपत्यका बाहिरिने तथा भित्रिने यात्रुले घन्टांै जाममा बस्नुपर्ने बाध्यता छ । यात्रुले अब जामको सास्ती भोग्नु नपरोस् भन्दै सडक बिभागले सुरुङमार्ग निर्माणको काम अघि बढाएको हो ।
चितवन । चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ।
नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो। उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

गएको चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना किशोरीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हामफालेका थिए। प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरेपनि पोखरेल बेपत्ता भएका थिए।
चितवनको भरतपुर महानगरपालिका-२२ की १८ वर्षीया सम्झना पौडेललाई सोही दिननै उद्धार गरिएको भएपनि पोखरेल भने बेपत्ता भएका थिए। पश्चिम चितवनको पार्वतीपुर निवासी २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली, चितवनमा कार्यरत थिए।

नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा व्यस्त नायिका हुन्, प्रियंका कार्की । प्रियंकाको हातमा चलचित्र, म्यूजिक भिडियो, विज्ञापन र विदेशमा हुने स्टेज कार्यक्रमको कमी छैन ।
उनका अनुसार, सेप्टेम्बर महिनासम्म उनले विभिन्न कामका लागि डेट दिइसकेकी छिन् । प्रियंका आफूलाई मान्छे नभई ‘ट्याक्टर’ हुँ भन्छिन् । उनले भनिन्-‘म त मान्छे नभई, ट्याक्टर हुँ जस्तो लाग्छ । म खानामा ध्यान नै नदिई, एकदमै धेरै काम गर्छु ।’ केहि दिन अगाडि मात्र एक म्यूजिक भिडियोको छायांकनका क्रममा नायिका बेहोस् भइन् ।
प्रियंका बेहोस भएपछि उनलाई डाक्टरले १५ दिन आराम गर्न भनेका छन् । तर, उनी ३ दिन मात्र आराम गरेर फेरि काममा फर्किने तयारीमा छिन् । अनलाइनखबरसँग उनले भनिन्-‘डाक्टरले १५ दिन आराम गर्नु भन्नु भएको छ । हिजोबाट आराम गरिरहेकी छु । पर्सी फेरि सुटिङ छ ।’ उनी, चलचित्र ‘राधे’को छायांकनका क्रममा पनि बेहोस भएकी थिइन् । त्यस अगाडि उनी, ‘हाउ फन्नी र आवरण’को छायांकन सेटमा पनि बेहोस् भएकी थिइन् ।
आखिर किन हुन्छिन्, प्रियंका बारम्बार बेहोस ?
प्रियंकाको ब्लड प्रेसर लो छ । त्यसमाथि अहिले, उनको शरीरमा हेमो ग्लोबिनको कमी भएको छ । उनले भनिन्-‘डाक्टरका अनुसार, १६ हुनुपर्ने हेमोग्लोबिनको मात्र उनको शरीरमा ६-७ मात्र छ । जसकाकारण, उनी बारम्बार कामको चापका कारण बेहोस हुने गरेकी हुन् । उनले भनिन्-‘म एकदमै धेरै काम गर्छु । तर, खानामा किचकिचे छु । म मासु खाँदिन । खानामा पनि खासै वास्ता गर्दिनँ । अब, पनि यस्तै हेलचक्राई गरेको खण्डमा शरीरले साथ नदिने हो कि भन्ने पिर लाग्न थालेको छ ।’

काठमाडौ । केयरगिभरका रुपमा इजरायल जान १४ सय ८० जनाले आवेदन भरेका छन् । वैदेशिक रोजगार विभागले गत फागुन १८ गते आवेदन खुलाएयताको २१ दिनमा महिला र पुरुष गरी १४ सय ८० जनाले आवेदन भरेका हुन् ।
इजरायलले दोस्रो चरणमा ४८ जना महिला र १२ जना पुरुषलाई ५१ महिनाको श्रम सम्झौता गरी केयर गिभरका रुपमा लाँदै छ ।
आवेदन फारम भर्ने मध्ये महिला र पुरुषको संख्या भने यकिन हुन बाँकि छ । विभागकी निर्देशक रमा भट्टराईले महिला र पुरुषको संख्या यकिन गरी उनीहरुले बुझाएको एसएलसी र तालिमको प्रमाणपत्र रुजु गर्न १५ दिन लाग्ने बताए ।
उनले प्रमाणपत्र रुजु गरेर विभागले योग्य उम्मेद्वारको नामावली काठमाडौंस्थित इजरायली संस्था पिबामा पठाउने र पिबाले एक सय जनाको नाम छनोट गरेपछि विभागले अंग्रेजी भाषाको परीक्षा लिने बताए ।
विभागले आवेदन बुझाएकाहरुमध्येबाट ६० जनालाई असारको दोस्रो सातासम्म इजरायल पठाइसकिने बताएको छ ।
इजरायलले वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको स्याहारसुसार तथा रेखदेखका लागि पहिलो चरणमा गत साउन महिनामा ५९ जना कामदार लगेको थियो ।

काठमाडौं – रोजगारीको आकर्षक केन्द्र (इ.पी.एस.) कोरियाले यही जेठ २८ र २९ गते परिक्षा हुने भएको छ ।
१० हजार २ सय कामदारको माग भएको छ । जसमा ४ हजार उत्पादन मूलक क्षेत्रतफ र ६ हजार २ सय कृषि र पशुपालन क्षेत्रतर्फ रहेको छ ।
कामदारको छनौट गर्ने क्रममा आठौँ कोरियन भाषा परिक्षा संचालन गर्ने सम्बन्धमा तल विज्ञापनमा दिएको मिति र स्थानमा इच्छुक नेपाली योग्य नेपाली नागरिकले आवेदन फाराम भरी दर्ता गर्न सक्नेछन् ।

कुवेत- कुवेतमा एक नेपाली २ महिना देखि अचेत अवस्थामा उपचार गराईरहेका छन् ।
नवलपरासी जिल्ला जमुनिया गाबिस- ८ घर भएका ४५ बर्षिय भगिरथ चापागाई कुवेतको आदान अस्पतालमा आइसीयु कक्षमा उपचार गराईरहेका हुन् ।
गत जनवरी ६ तारिखमा कुवेतको महाबुल्लामा बेलुकाको करिब ७ बजे बाटो काट्ने क्रममा कारको ठक्करबाट सख्त घाइते भएका उनलाई कुवेती प्रहरीले आदान अस्पतालमा भर्ना गरेको थियो ।
तिब्र गतिमा आएको कारको ठक्करले उनको पेटमा गहिरो चोट लागेको छ । ४ पटक सम्म पेटको अपरेसन गरिसकेको भएपनि स्वास्थ्यमा भने कुनै सुधार आएको छैन ।
भबिस्यको सुन्दर सपना बोकी २० नम्बर (खादिम) भिसामा १ बर्ष पहिले मात्र कुवेत आएका उनी केहि समय पहिला अर्को कम्पनीमा गएका थिए भने कम्पनिले मासिक तलब मात्र दिने भएकाले अहिले सम्म कुनै संघसंस्था वा व्यक्तिले सहयोग नगरेको भगिरथ हेरचाह गरिरहेका शिव पराजुलीले रातोपाटीलाई जानकारी दिएका छन् ।
आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेका कारण सहयोगको लागि नेपाली दुताबास कुवेत, क्रियाशील नेपाली सामाजिक संघसंस्था तथा कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गरिएको छ ।

वीरगन्ज – सप्तरीमा प्रहरीको गोली लागेर मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको बिरोधमा मधेसी मोर्चाले दुई दिन मधेश बन्द गरेको छ । बन्दको प्रभाव विहानैदेखि देखिएको छ ।
अाज पनि तराइमा जनजीवन प्रभावित भएको छ ।
सप्तरीमा सोमबार मधेशी मोर्चा र प्रहरी बिच भएको झडपमा प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ताको मृत्यु भएको बिरोधमा मधेशी मोर्चाले बन्द आव्हान गरेको हो । मोर्चाका कार्यकर्ताले मंगलबार वीरगन्ज पनि बन्द गराएका छन् ।
आज विहानैदेखि ठुला सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था , कलकारखाना , पसलहरु बन्द भएका छन् ।
मंगलबार आह्वान गरिएको मधेस बन्दलाइ सफल पार्नका लागि संयुतm लोकतान्त्रिका मधेशी मोर्चाका कार्यकर्ताहरुले विहानै देखी वीरगंजको घण्टाघर , हिमालय आयरन ,परवानीपुर ,गण्डक चौक, प्रतिमा चौक, बसपार्क चौक, मुर्ली चौक, माईसथान नगवा चौक, भंसार लगायतका ठाउँमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरुले घण्टाघर चौकमा ना.५.ख १८९५ नम्बरको ट्रक तोडफोड समेत गरेका छन् ।
पर्साको पोखरीया नगरपालिकामा पनि विहानदेखी टायर बकालेर विरोध प्रदर्शन गरीरहेका छन् ।
त्यसैगरी मधेशी मोचौले मंगलबार पोखरीया बजार पनि बन्द गरेको छ । पोखरीया नगरपालिकामा पनि सवारी साधान , शैक्षिक संस्था पनि बन्द रहेका छन् ।
मोर्चको निर्णय अनुसार मधेशमा कुटनीतिक बिभागका गाडी, विवाहको गाडी, शव वाहन , वारुण यन्त्र , दुध बोक्ने गाडी , संचारका गाडी तथा सरसफाई गाडी बाहेक सम्पूर्ण यातायातका साधन , कलकारखाना , संस्था, पसल बिधालय, क्याम्पसहरु बन्द गराएका छन् ।

काठमाडौं । बिगत आठ बर्ष देखि नेपाली सिने संसारमा संघर्षरत नायिका मोडल रिया श्रेष्ठ अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रुपमा परिचित छिन ।
उनि भन्छिन धर्मको नाममा पशुपति क्षेत्रमा जोगी साधु बाबाहरु नांगै बस्ने अनि हिन्दु धर्ममा आस्था राख्नेहरु पुजा गर्दै शिर निहुराएर ढोग्न र आशिर्बाद लिन तछाड मछाड गर्न हुने तर हामी कलाकारहरुले कलाकारिता प्रस्तुत गर्दा किन कुरा काट्ने र नराम्रो बनाउने ।
रिया थप्छिन बिस्वको कलाकारिता ईतिहासमा कहाँ कुन ठाउमा चाहि हट एण्ड सेक्सी डान्स नभएको छ ? हामीले कलाकारितालाई सुन्दर रुपले प्रस्तुत गर्न र दर्शक श्रोताहरुको मागलाई मध्यनजर राख्दै अघि बढ्दा किन मानिसहरुको टाउको दुखाइ हुने ? यस्तै यस्तै गुनासो पोख्दै उनि भन्छिन मैले त्यस्तो नराम्रो गरे जस्तो लाग्दैन मात्र आफ्नो ब्यबसायिक कलाकारितालाई सुन्दरमा प्रस्तुत गरेको मात्र हो ।
लामो समयको संघर्ष पछि आफुलाई नृत्य, अभिनयमा पोख्त बनाइ यस सिने क्षेत्रमा आफ्नो नाम स्थापित गर्दै अगाडी बढेकी नायिका रिया श्रेष्ठले जन्जिर, बोस, त्रास, द रिटर्न हिरो, तृष्णा, लाल्टिन जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छिन भने तिन दर्जन भन्दा बेसी म्युजिक भिडियो र दर्जनौ स्टेज कार्यक्रमहरुमा आफ्नो अभिनय मार्फत कला प्रदर्शन गरि सकेकी छिन ।
मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।
त्यस्तै चाहना लिएर सिने संसारको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउन र एक दिन उचाइमा पुग्न उनि अहिले पनि दिनरात मेहनतका साथ लागि परेकी छिन ।

एकपटक फेरि हेर्नुस रियाकाे नृत्य>>>
Visit Country without VISA
Do you want to visit any country without visa. Here is the list of country where you can visit without visa. You can get visa at the time of arrival in that particular company. You do not need pre visa, which we need in general while going to any country.
So if you are planning to visit these below country then no worry, you just need passport and fly to these country without pre visa.
No Country Type of Visa Time (in day)
1 Bolivia Visa on arrival 90 days, 2 Burundi Visa on arrival 30 days
3 Cambodia Visa on arrival 30 days, 4 Cape Verde Visa on arrival N/A
5 Comoros Visa on arrival N/A, 6 Djibouti Visa on arrival N/A
7 Dominica Visa on arrival 21 days, 8 Gambia Visa on arrival 90 days
9 Guinea-Bissau Visa on arrival 90 days, 10 Haiti Visa on arrival 90 days
11 India Visa not required 90 days, 12 Kenya Visa on arrival 90 days
13 Laos Visa on arrival 30 days, 14 Madagascar Visa on arrival 90 days
15 Malawi Visa on arrival 90 days, 16 Maldives Visa on arrival 30 days
17 Mali Visa on arrival N/A, 18 Mauritania Visa on arrival N/A
19 Mauritius Visa on arrival 90 days, 20 Mexico Visa on arrival 180 days
21 Micronesia Visa not required 30 days, 22 Mozambique Visa on arrival 30 days
23 Myanmar eVisa 28 days, 24 Pakistan Visa not required 30 days
25 Palau Visa on arrival 30 days, 26 Philippines Visa not required 30 days
27 Saint Vincent & the Grenadines Visa not required 30 days
28 Samoa Entry Permit on arrival 60 days, 29 Serbia Visa required 90 days
30 Seychelles Permit on arrival 30 days, 31 Singapore Visa on arrival 30 days
32 Somalia Visa on arrival 30 days, 33 Shree Lanka Electronic Travel Authorization 30 days
34 Tanzania Visa on arrival 90 days, 35 Timor-Leste Visa on arrival 30 days
36 Togo Visa on arrival 7 days, 37 Tuvalu Visa on arrival 1 month
38 Uganda Visa on arrival

Two persons were killed in a road accident at Gaindakot in Nawalparasi district this morning.
The accident took place when the passenger carrying bus (Na 5 Kha 4057) heading towards the capital city from Bhimduttanagar collided with a truck, it is learnt.
Santosh Shah of Bhimduttanagar in Kanchanpur district died in the incident while identity of an army man has not been ascertained so far. Shah was the helper of the passenger carrying bus, said Chairman of the Mahakali Seti Transport Entrepreneurs Committee.
Ten people, who were injured in the accident, are receiving medical treatment at the Chitwan-based Bharatpur Medical College. RSS
Saptari has remained tense since Saturday night after 3 people lost their lives as protesters clashed with police. Bhardaha in Saptari has been affected the most.
Agitating Madhesi Morcha protesters on Sunday night, hurled a petrol bomb at a night bus and torched a motorcycle belonging to a Police personnel.
The protesters hurled petrol bombs on a bus travelling to east from west at Mohani Bridge on Sunday night. The vehicles have been obstructed at Barmajhiya due to which passengers have been stranded.
The motorcycle Ko 3 Pa 3136 was torched on Monday morning.
Although the administration has clamped the curfew, protests are being carried out.
They emigrate from Nepal to other countries so that they can be assure about their future. But on Tuesday the department of approving for the foreign employment was closed due to the clash in between the clients and the staffers. This has made the economic sector of the country in loss but this has troubled the clients as well who are in the processing for foreign employment.
The clash took place in the premises of the Foreign Employment department. Due to this the office could not be opened on Wednesday too. But the head of the department has stated that the incident is normal and if his junior staffers are guilt then they would be certainly punished.
Watch the video for details
अरू थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>>>
The former Law Minister and present Constituent Assembly member, Brijesh Kumar Guptas wife Sangita Brijesh Gupta has claimed that she has become the prey of domestic violence from the hand of the latter.
The duo had knotted the nuptial knot some seven years back and since the day, the husband started demanding a Scorpio four wheeler as a dowry, said misses Goupta, in her tearful eyes in the press conference organized at Reporters Club on Thursday. Sangita who claims to have been the better half of Brijesh, however, stated that she was forced to adopt forceful abortion two times causing that her parents failed to fulfill the demands of Brijesh.
Sangita stated that Brijesh thrashed her out from their house four months ago and has warned not to visit him again or she would be killed. She also said that she had reported her case to National Women Commission, Terai Madhes Loktantatrik Party from which Brijesh is the CA member, CA chairman Subash Nembang, Gaushala Police station but they all turned a deaf ear. She said that they have a son of four years old.
To watch Video <<<CLICK HERE>>>
21 Nov. KATHMANDU
CPN-UML
1. Pyuthan 1: Bamdev Gautam
2. Kaski 4: Sita Giri
3. Kaski 3: Rabindra Adhikari
4. Palpa 2: Som Prasad Pandey
5. Rasuwa: Janardan Dhakal
6. Dhading 3: Rajendra Pandey
7. Dhading 1: Dhan Bahadur Ghale
8. Dhading 2: Guru Prasad Burlakoti
9. Doti 2: Prem Bahadur Ale
10. Gulmi 3: Gokarna Bista
11. Bara 5: Balbir Chaudhary
12. Morang 8: Chandra Bahadur Gurung
13. Bardiya 2: Bamdev Gautam
14. Palpa 1: Radha Krishna Kandel
15. Kathmandu 7: Ram Bir Manandhar
16. Pyuthan 2: Hira Bahadur KC
17. Kathmandu 3: Rameshwor Phuyal
18. Morang 2: Chandi Rai
19. Dhankuta 1: Tika Ram Chemjong
Nepali Congress
1. Manang: Tek Bahadur Gurung
2. Kathmandu 10: Rajan KC
3. Dang 2: Sushila Chaudhary
4. Kathmandu 1: Prakash Man Singh
5. Kathmandu 8: Nabindra Raj Joshi
6. Kaski 1: Yagya Bahadur Thapa
7. Kathmandu 5: Narahari Acharya
8. Kathmandu 9: Dhyan Govinda Ranjit
9. Dadeldhura: Sher Bahadur Deuba
10. Tanahun 1: Shankar Bhandari
11. Kaski 2: Sharada Paudel
12. Dang 3: Raju Khanal
13. Dang 1: Parvati DC Chaudhary
14. Sindhuli 2: Mohan Prasad Baral
15. Palpa 3: Hari Prasad Nepal
16. Lalitpur 3: Madan Bahadur Amatya
17. Dang 4: Buddhi Ram Bhandari
18. Panchthar 2: Bhishma Raj Angdambe
UCPN-Maoist
1. Sindhuli 3: Haribol Gajurel
2. Bardiya 4: Man Bahadur Tharu
CPN-UML
1. Pyuthan 1: Bamdev Gautam
2. Kaski 4: Sita Giri
3. Kaski 3: Rabindra Adhikari
4. Palpa 2: Som Prasad Pandey
5. Rasuwa: Janardan Dhakal
6. Dhading 3: Rajendra Pandey
7. Dhading 1: Dhan Bahadur Ghale
8. Dhading 2: Guru Prasad Burlakoti
9. Doti 2: Prem Bahadur Ale
10. Gulmi 3: Gokarna Bista
11. Bara 5: Balbir Chaudhary
12. Morang 8: Chandra Bahadur Gurung
13. Bardiya 2: Bamdev Gautam
14. Palpa 1: Radha Krishna Kandel
15. Kathmandu 7: Ram Bir Manandhar
16. Pyuthan 2: Hira Bahadur KC
17. Kathmandu 3: Rameshwor Phuyal
18. Morang 2: Chandi Rai
19. Dhankuta 1: Tika Ram Chemjong
Nepali Congress
1. Manang: Tek Bahadur Gurung
2. Kathmandu 10: Rajan KC
3. Dang 2: Sushila Chaudhary
4. Kathmandu 1: Prakash Man Singh
5. Kathmandu 8: Nabindra Raj Joshi
6. Kaski 1: Yagya Bahadur Thapa
7. Kathmandu 5: Narahari Acharya
8. Kathmandu 9: Dhyan Govinda Ranjit
9. Dadeldhura: Sher Bahadur Deuba
10. Tanahun 1: Shankar Bhandari
11. Kaski 2: Sharada Paudel
12. Dang 3: Raju Khanal
13. Dang 1: Parvati DC Chaudhary
14. Sindhuli 2: Mohan Prasad Baral
15. Palpa 3: Hari Prasad Nepal
16. Lalitpur 3: Madan Bahadur Amatya
17. Dang 4: Buddhi Ram Bhandari
18. Panchthar 2: Bhishma Raj Angdambe
UCPN-Maoist
1. Sindhuli 3: Haribol Gajurel
2. Bardiya 4: Man Bahadur Tharu